ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १६ प्रतिसत लाभांस दिने प्रश्ताव गरेको छ । बैंककले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हिजो बिहीबार बसेकोे बैंक संचालक समितिको बैठकले वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ … Continue reading ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने