ओली विरुद्ध प्रचण्ड–नेपाल समुहको अविश्वास प्रश्तावको भित्री तयारी, प्रदेश प्रमुख पोखरेल र गुरुङको रातारात दौडधुप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुह रुष्ट बनेको छ । ३ वर्ष अघि दशैंमै पार्टी एकताको नयाँ तरंग ल्याएका दुई अध्यक्ष विचको कटुता यसपालिको दशैंमा झनै बढेको छ । नेकपाका २ अध्यक्ष विच बोलचालनै बन्द भएको २ साता पुगिसकेको छ … Continue reading ओली विरुद्ध प्रचण्ड–नेपाल समुहको अविश्वास प्रश्तावको भित्री तयारी, प्रदेश प्रमुख पोखरेल र गुरुङको रातारात दौडधुप