शिवनाथ पाण्डे बाहिरिएपछि जीवन बीमक संघको अध्यक्षमा श्रेष्ठ, को–को छन् कार्यसमितिमा ?

काठमाडौं । जीवन बीमक संघ नेपालको अध्यक्षमा निर्मल काजी श्रेष्ठ चयन भएका छन । श्रेष्ठ यसअघि उपाध्यक्ष रहेका थिए । प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । यसअघि अध्यक्ष रहेका शिवनाथ पाण्डे सुर्यालाइफ इन्स्योरेन्सबाट बाहिरिएपछि नयाँ कार्यसमिति चयन गरिएको हो । शुक्रबार भएको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको हो । जसमा सबै … Continue reading शिवनाथ पाण्डे बाहिरिएपछि जीवन बीमक संघको अध्यक्षमा श्रेष्ठ, को–को छन् कार्यसमितिमा ?