एफएनसिसिआईको ५४ औं साधारणसभा सुरु, ढकाल र प्रधान प्यानलै बनाएर चुनावी मैदानमा

काठमाडौं । पुर्वनिर्धारित मितिभन्दा झण्डै ८ महिना पछि निजी क्षेत्रको सबैभन्दा ठुलो संस्था नेपाल उद्यदोग बाणिज्य महासंघको साधारणसभा सुरु भएको छ । २०७६ चैत्र २७ गते हुनुपर्ने महासंघको साधारणसभा कोभिड–१९ संक्रमणका कारण सरेको थियो । झण्डै ८ महिनापछि हुन लागेको महासंघमा बरिष्ठ उपाध्यक्षलगायत कार्यसमितिको निर्वाचन हुँदैछ । निर्वाचनमा दुई पक्ष प्यानलनै बनाएर मैदानमा होमिएको छ … Continue reading एफएनसिसिआईको ५४ औं साधारणसभा सुरु, ढकाल र प्रधान प्यानलै बनाएर चुनावी मैदानमा