यी ५ स्थानीय तहमा अझै पुगेन वाणिज्य बैंक, झण्डै १० हजार पुगे बैंक वित्तिय संस्थाको शाखा

काठमाडौं । देशका ७५३ वटा पालिकामध्ये ७४८ पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म ५ वटा पालिकाबाहेक सबै पालिकामा ‘क’ वर्गका बैंक अर्थात् वाणिज्य बैंकका शाखा पुगेका हुन् । राष्ट्र बैंकका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । प्रदेश १ का … Continue reading यी ५ स्थानीय तहमा अझै पुगेन वाणिज्य बैंक, झण्डै १० हजार पुगे बैंक वित्तिय संस्थाको शाखा