सरकारले गर्यो पुर्वसचिव राईलाई अख्तियार प्रमुखमा सिफारिस
काठमाडौं । पुर्व गृहसचिव प्रेम राईलाई सरकारले अख्तियार अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गरेको छ । मंगलबार सांझ बसेको संबैधानिक परिषदको बैठकले पुर्व सचिव राइलाई अख्तियार अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले संबैधानी नियुक्तीहरुमा विपक्षी दलका नेता र सभामुखको रोलसमेत नकारात्मक रहेपछि प्रधानमन्त्रीले सभामुख र प्रमुख विपक्षी दलको नेताविनै पनि संबैधानिक … Continue reading सरकारले गर्यो पुर्वसचिव राईलाई अख्तियार प्रमुखमा सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed