महालक्ष्मी विकास बैंकको सुन कर्जामा व्यापक घोटला, नक्कली सुन राखेर ७ करोड कर्जा प्रवाह भएपछि सिआईबीद्वरा ३ ऋणी पक्राउ

काठमाडौं । नक्कली सुन राखेर करोडौं कर्जा प्रवाह भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकको ललितपुरस्थित कुमारीपाटी शाखाबाट ३ जना ऋणीलाई पक्राउ गरेको छ । बैंकले नक्कली सुन राखेर ७ करोड कर्जा प्रवाह गरेको सिआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले बताए । ऋणीले ७० केजी सुन बैंकमा राखेको कागज बनाएर ७ करोड कर्जा लिएको थियो … Continue reading महालक्ष्मी विकास बैंकको सुन कर्जामा व्यापक घोटला, नक्कली सुन राखेर ७ करोड कर्जा प्रवाह भएपछि सिआईबीद्वरा ३ ऋणी पक्राउ