नेशनल लाइफ इन्स्योरेन्सका सीईओ बस्नेतको कार्यकाल सकिदै, ऐन नआउँदा तिन ठुला कम्पनीमा सीईओ रिक्त

काठमाडौं । नेपालको निजी क्षेत्रको सबैभन्दा पुरानो जिवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्समा सीईओ खाली हुँदै छ । नेशनल लाइफ इन्स्योरेन्सका सीईओ भरत बस्नेतको कार्यकाल यही पुष ६ गते सकिदैछ । आगामी सोमबारदेखी बस्नेतको कार्यकाल सकिन लागेको हो । ३३ वर्षदेखी कार्यरत बस्नेतको बीमा ऐन अनुसार तोस्रो कार्यकाल बस्न नपाउने व्यवस्था अनुसार रिटायड हुन लागेका … Continue reading नेशनल लाइफ इन्स्योरेन्सका सीईओ बस्नेतको कार्यकाल सकिदै, ऐन नआउँदा तिन ठुला कम्पनीमा सीईओ रिक्त