गुहेश्वरी र एशियन लाइफले सीईओ साटे, गुहेश्वरीमा राजेश श्रेष्ठ, एशियन लाइफमा दिनेश श्रेष्ठ

काठमाडौं । नेपालको कर्पोरेट कल्चरमा दुई वित्तिय क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरु साटासाट गरेका छन । गतसाता बसेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समिति बैठकले गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सीईओ रहेका दिनेशलाल श्रेष्ठलाई चयन गरेको छ । त्यसको १ साता नवित्दै गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा एशियन लाइफका पुर्व सीईओ राजेश … Continue reading गुहेश्वरी र एशियन लाइफले सीईओ साटे, गुहेश्वरीमा राजेश श्रेष्ठ, एशियन लाइफमा दिनेश श्रेष्ठ