गृहमन्त्री बादल ओलीसमूहमा लागे, बामदेव गौतम के गर्लान ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भंग गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएको छ । प्रचण्ड–नेपाल समूह र ओली समहूले छुट्टा छुट्टै गुटगत भेला गरिरहेका बेला गृहमन्त्री राम बहादुर थापा (बादल) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेब गौतम तठस्थ बसेका छन् । तर यतिबेला प्रचण्ड–माधव समहूले … Continue reading गृहमन्त्री बादल ओलीसमूहमा लागे, बामदेव गौतम के गर्लान ?