बैंकर्स संघमा ३ नयाँ अनुहारको इन्ट्री, भावि अध्यक्ष बन्दै उपाध्याय, गुरुङले छाडे

काठमाडौं । बाणिज्य बैंकहरुको संगठन नेपाल बैंकर्स एसोसिएसनमा ३ नयाँ अनुहार थपिएका छन । संघको भोली मंगलबार हुने निर्वाचन अघिनै ३ नयाँ अनुहारले उम्मेदवारी दर्ता गराएका छन ।बैंकर्स संघको नयाँ कार्यसमितिमा उपाध्यक्ष र २ सदस्य रित्त रहेको ठाउँमा कार्यसमितिले पुर्णता पाएको छ । संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित … Continue reading बैंकर्स संघमा ३ नयाँ अनुहारको इन्ट्री, भावि अध्यक्ष बन्दै उपाध्याय, गुरुङले छाडे