तातेडका कारण सनराइज बैंकमा भाँडभैलो सुरु, राष्ट्र बैंकले बोलायो

काठमाडौं । सनराइज बैंकको संचालक समितिमा दोखिएको विवाद पुनः छताछुल्ल भएको छ । बैंकका संचालक बच्छराज तातेडका कारण बैंकको संचालक समितिमा भाँडभैलो सुरु भएको हो । बैंकभित्र विवाद बढेपछि संचालक समितिलाई राष्ट्र बैंकले बोलाएको छ । बोर्डमा विवाद देखिएकाले सोधपुछ गर्न बोलाएको नेपाल राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । राष्ट्र बैंकले … Continue reading तातेडका कारण सनराइज बैंकमा भाँडभैलो सुरु, राष्ट्र बैंकले बोलायो