नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई एक्वायर गर्ने, चुक्ता पूँजी साढे ३७ करोड पुग्ने

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई एक्वायर गर्ने भएको छ । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न दुई संस्थाबिच बिहीबार मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेशनल माइक्रोफाइनान्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राको तर्फबाट अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । महिला सहयात्राको … Continue reading नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई एक्वायर गर्ने, चुक्ता पूँजी साढे ३७ करोड पुग्ने