प्रधानमन्त्रीकै जोडबलमा बीमा समितिको अध्यक्षमा बीमामा विज्ञ छाडेर सिलवाललाई नियुक्ती

काठमाडौं । बीमा समितिको अध्यक्षमा सरकारले पुर्व सचिव सूर्यप्रसाद सिलवाल नियुक्त गरेको छ । सोमबार बसेको बैठकले बीमाको कुनै अनुभवनै नभएको व्यक्ति शिलवाललाई नियुक्त गरेको छ । यसअघि चिरञ्जीवि चपागाईको नियुक्तको समयमा बीमा विषयबारे जानकारी नै नभएको व्यक्ति अध्यक्ष बनाइएको भन्दै अदालतमा मुद्धा परेको थियो । विरगंज निवासी शिलवाल पनि बीमाको कुनैपनि संस्थामा काम गरेको … Continue reading प्रधानमन्त्रीकै जोडबलमा बीमा समितिको अध्यक्षमा बीमामा विज्ञ छाडेर सिलवाललाई नियुक्ती