एकाविहानै प्रचण्ड-माधवसमुहद्वरा गाेगंबुमा ट्याक्सीमा जलाए
काठमाडाैैंं । देशव्यापी बन्द गरेकाे नेकपाकाे प्रचण्ड माधव समुहका कार्यकर्ताले राजधानीकाे गंगबुमा एक निजि ट्याक्सी जलाएका छन । विहानैदेखी बन्द गराउँदै हिँडेका नेकपा कार्यकर्ताले ट्याक्सीमा आगजनी गरेका हुन । संबैधानिक निकायमा सरकारले गरेेेेेकाे नियुक्तीकाे विराेधमा प्रचण्ड समुहले देशव्यापी आमहड्ताल आयाेजना गरेकाे हाे । बन्द गराउँदै हिंड्ने सैयाै कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed