निरन्तर ओरालो लाग्दै सुनको मूल्य आइतबार पनि घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार … Continue reading निरन्तर ओरालो लाग्दै सुनको मूल्य आइतबार पनि घट्यो, कतिमा हुँदै छ कारोबार ?