अब आइपीओ हेर्न नयाँ सिस्टम तयारी, छिटो, छरितो र सुरक्षित रहेको सिडिएससीको दाबी

काठमाडौं । अनलाइन संचार माध्यम तथा अन्य संस्थाहरुलाई आइपीओ सार्वजनिक गर्न रोक लगाएपछि सिडिएसीले नयाँ वेवसाईट निर्माण गरेको छ । सर्वसाधारणलाई निष्काशन गरिएको आइपीओको नतिजा हेर्नका लागि सिडिएस एण्ड क्लियरिंग लिमीटेडले नयाँ छुट्टै वेब पोर्टल तयार गरेको हो । आइपीओ लगायतका सार्वजनिक निश्कासनको रिजल्ट मात्र राखिने र सहज रुपमा हेर्न सकिने वेब पोर्टल तयार गरी … Continue reading अब आइपीओ हेर्न नयाँ सिस्टम तयारी, छिटो, छरितो र सुरक्षित रहेको सिडिएससीको दाबी