ज्योति लाइफको आईपीओ निष्काशनको मिति २ दिन अगाडी सार्दै फागुन २१ गते खुला गरिने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ करोड रुपैयाँ बराबरको आईपीओ २१ गते निष्काशन गरिने भएको छ । यस अघि फागुन २३ गते निष्काशन गरिने भनिएको भएपनि २ दिनअगावै निष्कासन तथा बिक्री गरिने निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । सीडीएससीको कारोबारको दिनमालोड पर्ने भएकाले शुक्रबारदेखि ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ तोकिएको … Continue reading ज्योति लाइफको आईपीओ निष्काशनको मिति २ दिन अगाडी सार्दै फागुन २१ गते खुला गरिने