इन्भेष्टमेन्ट र हिमालयन बैंकको बिग मर्जर: अर्को साता इन्गेजमेन्टको तयारी, लगनगाँठो कहिले ?

उषा रेग्मी काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा ५० अर्वको बैंक बनाउने अभियानका साथ मर्जरको तयारीमा लागेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक अर्को साता इन्गेजमेन्टको तयारी भएको छ । यो बैसाख महिना हो र कोरोनाको माहामारीका विच पनि बिवाह भईरहेका छन् । । त्यसैले यी दुई बैंकको इन्गेजमेन्ट पनि बैसाखमै भइसक्ने जनाइएको छ । देशको … Continue reading इन्भेष्टमेन्ट र हिमालयन बैंकको बिग मर्जर: अर्को साता इन्गेजमेन्टको तयारी, लगनगाँठो कहिले ?