नेको इन्स्योरेन्सले मार्यो फड्को, नाफा ४५.६० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी दोब्बरले बृद्धि

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९२ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा खुद बीमा शुल्क आर्जन ४६.४६ प्रतिशत बढी हो । त्यस्तै, … Continue reading नेको इन्स्योरेन्सले मार्यो फड्को, नाफा ४५.६० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी दोब्बरले बृद्धि