डिप्रोक्स लघुवित्तको सबै सूचकमा चमत्कार, नाफा ह्वात्तै बढ्यो, ब्याजमा उछाल आयो, प्रतिशेयर आम्दानी दोब्बरले बृद्धि

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९६.०९ प्रतिशतले बढेर ५१ करोड ८१ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा २६ करोड ४२ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद … Continue reading डिप्रोक्स लघुवित्तको सबै सूचकमा चमत्कार, नाफा ह्वात्तै बढ्यो, ब्याजमा उछाल आयो, प्रतिशेयर आम्दानी दोब्बरले बृद्धि