प्रधानमन्त्रीलाई संसदले दिएन विश्वासको मत, ओलीको पक्षमा ९३, विपक्षमा १२४ र तटस्थमा १५ मत, ३९ सांसद अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा मागेको विश्वासको मतमा ९३ सांसदले मात्र प्रधानमन्त्रीले पक्षमा मतदान गरेका छन । संबिवधान अनुसार संसदमा कायम सदस्य संख्याको बहुमत नपुगेपछि प्रधानमन्त्री स्वत पदमुक्त हुनेछन् । संसदमा उपस्थित २३२ सांसदमध्ये प्रधानमन्त्रीलाई विश्वासको मत दिने ९३ पक्षमा सांसद देखिएका छन । ३९ जना सांसद उनउपस्थित रहे भने १ सय २४ … Continue reading प्रधानमन्त्रीलाई संसदले दिएन विश्वासको मत, ओलीको पक्षमा ९३, विपक्षमा १२४ र तटस्थमा १५ मत, ३९ सांसद अनुपस्थित