गठबन्धनले देउवालाई प्रधानमन्त्रीमा अघि सार्यो, माधव पक्षकासहित १४९ सांसदको हस्ताक्षर रहेको दावी

काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । राष्ट्रपतीले संविधानको धारा ७६ को उपधार ५ बमोजिम प्रधानमन्त्रीमा दावी गर्न सांसदहरुलाई दिइएको म्याद आज साँझ ५ बजे सकिँदैछ । सो समयअघिनै वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार देउवालाई बनाउने विपक्षीले तयारी गरेका छन । देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षकासहित १४९ … Continue reading गठबन्धनले देउवालाई प्रधानमन्त्रीमा अघि सार्यो, माधव पक्षकासहित १४९ सांसदको हस्ताक्षर रहेको दावी