५ महिनादेखि वैदेशिक लगानी शून्य छ : अध्यक्ष गोल्छा
काठमाडौँ । गत ५ महिनादेखि वैदेशिक लगानी शून्य रहेको अध्यक्ष गोल्छाले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजन गरेको नवउत्थान सम्मेलनमा बोल्दै अध्यक्ष शेखर गोल्छाले ५ महिनादेखि वैदेशिक लगानी शून्य रहेको बताए । लगानी बढ्न नसक्दा तरलताको समस्या देखा परेको गोल्छाले बताएका हुन ‘लगानी बढ्न नसक्दा बैङ्कहरूमा तरलताको अभाव भएको छ यसले अर्थतन्त्र थप … Continue reading ५ महिनादेखि वैदेशिक लगानी शून्य छ : अध्यक्ष गोल्छा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed