विद्युत खपत गरेर व्यापार घाटा घटाउन सकिन्छ, बिक्रि गरेर होइन : अर्थमन्त्री शर्मा
काठमाडौं । बन्द रहेका उद्योगहरु संञ्चालन गर्ने तयारी भएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा आज (बुधबार) नव उत्थान सम्मेलनको कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका उद्योगहरु सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । अर्थमन्त्री शर्माले भने, ‘व्यावसायीहरुसंग सल्लाह गरेर काम अगाडी बढाउने छौं । नीजिकरण गरेर होइन साझेदारीमा अगाडी बढ्ने तयारी भइरहेको छ … Continue reading विद्युत खपत गरेर व्यापार घाटा घटाउन सकिन्छ, बिक्रि गरेर होइन : अर्थमन्त्री शर्मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed