वोमी लघुवित्तको नाफामा ६५ प्रतिशत छलाङ, अन्य सूचकमा पनि चम्कियो

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६५.०८ प्रतिशत बढेर ८ करोड ७७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ३१ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी … Continue reading वोमी लघुवित्तको नाफामा ६५ प्रतिशत छलाङ, अन्य सूचकमा पनि चम्कियो