लघुवित्त डुबाउने अराजक समूह बढ्यो, सेवा संचालन गर्ने नसक्ने अवस्था आयो: अध्यक्ष लम्साल

काठमाडौं। नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्त लम्सालले लघुवित्त आएका पछिल्लो गतिविधिले लघुवित्त संस्था डुबाउने खेल भइरहेको बताए छन् । सोमबार एक पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । पछिल्लो केही समयदेखि लघुवित्त वित्तीय संस्थाहरुको बिरुद्धमा केही ब्यक्ति तथा समूहले लघुवित्त बिरुद्धको संर्घष समिति नामको अवैधानिक समूहले अराजक काम गरिरहेको उनले बताए । … Continue reading लघुवित्त डुबाउने अराजक समूह बढ्यो, सेवा संचालन गर्ने नसक्ने अवस्था आयो: अध्यक्ष लम्साल