विकास बैंकहरुको नाफाः मुक्तिनाथ र गरिमा अर्ब क्लबमा, सांग्रिला र कामना सेवाको तगडा ग्रोथ

काठमाडौं । विकास बैंकहरुको नाफामा पनि बढोत्तरी देखिएको छ । राष्ट्रियस्तरका आठ विकास बैंकहरुले नाफा ४७ करोड ७१ लाख रुपैयाँ बढाएका छन् । बैंकहरुले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा ती बैंकहरुले ५ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् … Continue reading विकास बैंकहरुको नाफाः मुक्तिनाथ र गरिमा अर्ब क्लबमा, सांग्रिला र कामना सेवाको तगडा ग्रोथ