यो हिउँदमा नबन्ने भो माथिल्लो तामाकोशी, ८ वर्षपछि ‘लोडशेडिङ’ दोहोरिने जोखिम

काठमाडौँ । बाढीले क्षति पुर्याएको देशकै ठूलो जलविद्युत् आयोजना बन्ने छाँटकाँट नदेखिएपछि यो हिउँदमा पुनः ‘लोडसेडिङ’ फर्किने जोखिम बढेको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीबाट पछाडि हटेसँगै यस्तो अवस्था आएको हो । प्राधिकरणले ८ वर्षअघि नै ‘लोडशेडिङ’ अन्त्य गरेको भए पनि पुनः त्यही अवस्था दोहोरिन लागेको हो … Continue reading यो हिउँदमा नबन्ने भो माथिल्लो तामाकोशी, ८ वर्षपछि ‘लोडशेडिङ’ दोहोरिने जोखिम