गभर्नरले किन भने ‘मैले छाडेपछि जे सुकै होस्’ ?

काठमाडौँ । जसोतसो ५ वर्ष अवधि पुरा गरेर गभर्नर महाप्रसाद अधिकारीले बालुवाटार छाड्दै गर्दा वित्तीय स्थायित्व नै गम्भीर समस्यामा फसेको छ । यसबीच कर्णाली डेभेलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएको छ । राष्ट्र बैंककै अधिकारीहरुका अनुसार कर्णालीमा एकदेखि डेढ अर्ब रुपैयाँ पैसा नउठ्ने अवस्थामा पुगेको देखिन्छ । राष्ट्र बैंकका दुई जना अधिकृतहरुले नेपालगञ्ज गएर काम गरिरहेका … Continue reading गभर्नरले किन भने ‘मैले छाडेपछि जे सुकै होस्’ ?