विपत्तिको छायाबाट नाफाको उज्यालो : ९१ जलविद्युत कम्पनीमध्ये कसले कति कमाए ? को–को घाटामा ?

काठमाडौं । विपद्ले थलिएका जलविद्युत कम्पनीहरुको वित्तीय अवस्थमा ठुला बदलाव देखिएको छ । ठूला-ठूला बाढी-पहिरोको चपेटामा परेका जलविद्युत कम्पनीहरु आफ्नो वित्तीय अवस्था सुधारोन्मुख छ । विपद्को कठोर वर्षपछि पनि जलविद्युत कम्पनीहरुको नाफा उकालो लागेको छ । नाफाको ग्राफसँगै अन्य सूचकहरु पनि सकरातमक छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीहरुको चालु … Continue reading विपत्तिको छायाबाट नाफाको उज्यालो : ९१ जलविद्युत कम्पनीमध्ये कसले कति कमाए ? को–को घाटामा ?