ऊर्जा उद्यमीहरुको संस्थामा चुनाव र विधानको विवाद के हो ?

काठमाडौँ । तिब्बती पठार र हाम्रै हिमालयका अनेकौँ हिमनदीहरु पग्लेर आएको चीसो पानीलाई बाँध बाँधेर विजुली निकाल्न खप्पिस ऊर्जा उद्यमीहरु अचेल संस्थागत चुनाव र विधानका हरफहरुको तातो बहसमा झुम्मिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)मा अहिले विधान संशोधन र अधिवेशन अर्थात् नयाँ नेतृत्व चयनको विषयले चर्चामात्रै पाएको छैन, अनेकौँ विवादहरु पनि उत्पन्न भएका छन् … Continue reading ऊर्जा उद्यमीहरुको संस्थामा चुनाव र विधानको विवाद के हो ?