दुई डेपुटीको दुई कुरा, शिवाकोटीले भने म अयोग्य, श्रेष्ठले अधिकारीलाई ‘मसिया’ भने

काठमाडौं । नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको भदभार ग्रहण कार्यक्रममा मंगलबार सम्पन्न भएको छ । पदभार ग्रहण लगत्यै राष्ट्र बैंकद्वरा आयोजित संक्षिप्त कार्यक्रममा दुई डेपुटी गभर्नरले आ–आफ्नै तर्क राखे । कार्यक्रममा संबोधन गर्दै डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले म पनि गभर्नरको दौडमा रहेको तर आफुभन्दा योग्य छानेर सरकारले अधिकारीलाई नियुक्त गरेको बताए । ‘म … Continue reading दुई डेपुटीको दुई कुरा, शिवाकोटीले भने म अयोग्य, श्रेष्ठले अधिकारीलाई ‘मसिया’ भने