३ वर्षपछि यूनाइटेड इन्स्योरेन्सले बल्ल पायो सीईओ, इन्स्योरेन्स क्षेत्रमै पहिलो महिला सीईओ बनिन उपासना

काठमाडौं । युनाइटेड इन्स्योरेन्स संचालक समितिले सीईओ नियुक्तीको लागी सिफारिस गरि पठाएको झण्डै डेढ महिनापछि बीमा समितिले सैद्धान्तिक सहमती दिएको छ । ३ वषैदेखी सीईओ विहिन भएर चल्दै आएको युनाइटेड इन्स्योरेन्सले पहिलो महिला सीईओ पाउने भएको छ । बीमा समितिले शुक्रबार लकडाउनको मौका छोपी उपासनालाई सीईओ नियुक्तीको लागी स्वीकृती दिएको बीमा समिति श्रोतले बताएको छ … Continue reading ३ वर्षपछि यूनाइटेड इन्स्योरेन्सले बल्ल पायो सीईओ, इन्स्योरेन्स क्षेत्रमै पहिलो महिला सीईओ बनिन उपासना