प्रधानमन्त्री ओलीद्वरा मन्त्रीपरिषद विस्तार, पुर्व माओवादीबाट नैनकला र ज्वालाकुमारीको इन्ट्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गरेका छन । ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री थप गरेका छन । प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री बनाएका छन । ओलीले पुर्व माओवादीबाट हटेका ७ मन्त्री सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका थिए । ओलीले पुर्व माओवादी खेमाका २ महिलालाई मन्त्री बनाएका छन । जसमा रामबहादुर … Continue reading प्रधानमन्त्री ओलीद्वरा मन्त्रीपरिषद विस्तार, पुर्व माओवादीबाट नैनकला र ज्वालाकुमारीको इन्ट्री