राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा कृष्ण कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा पूर्व सह—व्यवस्थापक कृष्ण कुमार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा संस्थानकै पूर्व सह—व्यवस्थापक कृष्ण कुमार श्रेष्ठ नियुक्त भएका हुन् । नेपाल सरकारले श्रेष्ठलाई आगामी ३ वर्षका लागि सञ्चालक पदमा नियुक्त गरेको हो । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ मा संस्थानको अध्यक्ष तथा सदस्यको नियुक्ति नेपाल सरकारले … Continue reading राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा कृष्ण कुमार श्रेष्ठ नियुक्त