राष्ट्रिय बीमा कम्पनीमा सीईओका लागि ११ जनाको आवेदन

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ११ जनाले आवेदन दिएका छन् । कम्पनीको सीईओ पदमा एक महिला सहित ११ जनाले आवेदन दिएका हुन् । कम्पनीले प्रमुख कार्यकारी पदका लागि आवेदन आह्वान गर्दे मंसिर १२ गते सूचना प्रकाशन गरेको थियो । लामो समयदेखि रिक्त रहेको सीईओ पदका लागि १५ दिनभित्र आवेदन … Continue reading राष्ट्रिय बीमा कम्पनीमा सीईओका लागि ११ जनाको आवेदन