बैंक अफ काठमाण्डूको २६ औं साधारण सभा सम्पन्न, १६ प्रतिशत लाभांश दिने प्रस्ताब पारित

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंसिर १५ गते सोमबार एक समारोहको बिच साधाराण सभा सम्पन्न गरेको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम … Continue reading बैंक अफ काठमाण्डूको २६ औं साधारण सभा सम्पन्न, १६ प्रतिशत लाभांश दिने प्रस्ताब पारित