मर्चेन्ट बैंकर संघको अध्यक्षमा थापा चयन, को–को आए कार्यसमितिमा ?

काठमाडौं । मर्चेन्ट बैंकर एसोसिएसनको अध्यक्षमा एनआईबिएल एस क्यापिटलका डेपुटी सिईओ मेख बहादुर थापा चयन भएका छन । शुक्रबार सम्पन्न एघारौं साधारणसभाले अध्यक्षमा थापालाई चयन गरेको हो । त्यसैगरी संघको उपाध्यक्षमा सनराइज क्यापिटलका सिईओ बिजयलला श्रेष्ठ, महासचिवमा ग्लोवल आईएमई क्यापिटलका सीईओ पारशमणी ढकाल, कोषध्यक्षमा एनआइसि एसिया क्यापिटलका रमेन्द्र रायमाझी चयन भएका छन । साधारणसभाले सदस्यहरुमा … Continue reading मर्चेन्ट बैंकर संघको अध्यक्षमा थापा चयन, को–को आए कार्यसमितिमा ?