सुनको मूल्य निरन्तर ओरालोतर्फ, बिहीबार ६ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । साताको अन्तिम दिन छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर १३ सय २० रुपैयाँमा कारोबार … Continue reading सुनको मूल्य निरन्तर ओरालोतर्फ, बिहीबार ६ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?