नेशनल लाइफको सीईओमा सुरेशप्रसाद खत्री नियुक्त, बीमा समितिको स्वीकृतका लागि प्रस्ताव पठायो

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्रीलाई नियुक्त गर्न सिफारिस गरेको छ । इन्स्योरेन्सको संचालक समिति बैंठकले खत्रीलाई सीईअाे नियुक्ती गर्न बीमा समितिसँग सैद्धान्तिक सहमतीकाे लागी पठाएकाे हाे । खत्री कामु सीईओ रहेकाा छन । तर, खत्रीलाई सीईओमा नियुक्त गर्न सैद्धान्तिक सहमतीकाे लागी बीमा समितिमा स्वीकृतिका लागि … Continue reading नेशनल लाइफको सीईओमा सुरेशप्रसाद खत्री नियुक्त, बीमा समितिको स्वीकृतका लागि प्रस्ताव पठायो