तेश्रो दिनमा प्रभु सेलेक्ट फण्डको इकाईमा १४५ प्रतिशतको आवेदन

काठमाडौं । जेष्ठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई तेश्रो दिन नै १४५ प्रतिशतले ओभर सब्सक्राइब भएको छ । १० करोड इकाईको माग गरिएकोमा तेश्रो दिनको अपरान्ह ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाईका लागि आवेदन परेको छ । ५६ हजार ३ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ३० … Continue reading तेश्रो दिनमा प्रभु सेलेक्ट फण्डको इकाईमा १४५ प्रतिशतको आवेदन