व्यवसायी अरुण चौधरी पक्राउ, सीआईबीले पुर्‍यायो महाराजगन्ज

काठमाडौं । चौधरी ग्रुप को सहायक कम्पनी सीजी होल्डिङ्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी) ले उनलाई बिहीबार पक्राउ गरेको हो । उनी हिमालयन ब्रुअरीका पनि मालिक हुन् । यो कम्पनीले आइसबर्ग, काठमाडण्डू, निन्जा र कमान्डोजस्ता ब्राण्डमा बियर उत्पादन गर्छ । उनी नेपालका लागि हंगेरीका … Continue reading व्यवसायी अरुण चौधरी पक्राउ, सीआईबीले पुर्‍यायो महाराजगन्ज