प्रुडेन्सियल इन्स्योरेन्सको अठारौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारण सभा भदौं २६ गते होटेल ईच्छा प्रालि सिमरा, बारामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षश्री श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७५÷७६को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह क … Continue reading प्रुडेन्सियल इन्स्योरेन्सको अठारौं वार्षिक साधारण सभा सम्पन्न