आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न सानिमा लाइफले बोलायो साधारण सभा
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २३ गते आइतबार कम्पनीको केन्द्रिय कार्यलय कमलादी, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । कम्पनीको बैशाख ३१ गते बसेको ४३ औं सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो । साधारण सभामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ … Continue reading आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न सानिमा लाइफले बोलायो साधारण सभा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed