मर्जरको लागी सगरमाथा–लुम्बिनीको एमओयू, नेपाल इन्स्योरेन्स–पुडेन्सियलको नाममा विवाद

काठमाडौं । अहिले बीमा कम्पनीहरूलाई मर्जरको चटारो छ । असार मसान्त सकिन २ दिन बाँकी हुँदा बीमा कम्पनीहरू धमाधम एमओयूमा व्यस्त छन् । दिनदिनै फरक कम्पनीसँग छलफल र मर्जर सम्झौता भइरहेका छन् ।  यसै सन्दर्भमा बुधवार मर्जरमा गएर देशकै ठुलो निर्जीवन बीमा कम्पनी बन्ने तयारी गरेका सगरमाथा र शिखर इन्स्योरेन्सको वार्ता भङ्ग भएको छ । … Continue reading मर्जरको लागी सगरमाथा–लुम्बिनीको एमओयू, नेपाल इन्स्योरेन्स–पुडेन्सियलको नाममा विवाद