पुँजी बढाउन ८ बीमा कम्पनीलाई ‘राइट सेयर’को सहुलियत, प्राधिकरणले कुन-कुनलाई दियो अनुमति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आठ वटा बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । प्राधिकरणले चार वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । प्राधिकरणले तोकेको न्युनतम  पुँजी पुर्‍याउन कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको बीमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए … Continue reading पुँजी बढाउन ८ बीमा कम्पनीलाई ‘राइट सेयर’को सहुलियत, प्राधिकरणले कुन-कुनलाई दियो अनुमति ?