पुँजी योजना पेस गर्न प्रभु र नेपाल इन्स्योरेन्सलाई बीमा प्राधिकरणको एक हप्ते ‘अल्टिमेटम’

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रभु र नेपाल इन्स्योरेन्सलाई पुँजी योजना माग गरेको छ।  चुक्ता पुँजी बढाउने सम्बन्धमा अझै ठोस योजना नबनाएका प्रभु र नेपाल इन्स्योरेनसलाई बीमा प्राधिकरणले एक हप्तामा पुँजी बढाउने नीति ल्याउन पत्राचार गरेको हो ।  आइतबार उक्त दुई कम्पनीलाई चुक्ता पुँजी बढाउने विषयमा क्यापिटल प्लान मागेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी … Continue reading पुँजी योजना पेस गर्न प्रभु र नेपाल इन्स्योरेन्सलाई बीमा प्राधिकरणको एक हप्ते ‘अल्टिमेटम’