कर्मचारीलाई १ अर्ब ३३ करोड बढी बोनस बाँड्दै बीमा कम्पनी: जीवनभन्दा निर्जीवनको धेरै, कसले कति बढाए ?

काठमाडौं । बीमा कम्पनीका कर्मचारीहरूले पाउने बोनसमा उच्च वृद्धि भएको छ । कम्पनीहरूले आफ्ना कर्मचारी दिने बोनस ४४.५५ प्रतिशतले वृद्धि गरेका हुन् ।  सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना कर्मचारीहरूलाई १ अर्ब ३३ करोड ८३ लाख रुपैयाँ बोनस बाँड्ने भएका हुन् । जुन अघिल्लो वर्षको तुलनामा ४१ … Continue reading कर्मचारीलाई १ अर्ब ३३ करोड बढी बोनस बाँड्दै बीमा कम्पनी: जीवनभन्दा निर्जीवनको धेरै, कसले कति बढाए ?