बागमतीको कब्जामा जीवन बीमा व्यवसायको आधा हिस्सा, सावधिक बीमामा बढ्दो आकर्षण

काठमाडौं । जीवन बीमा व्यवसायको आधा हिस्सा बागमती प्रदेशले ओगटेको छ । कुल व्यवसायको ५१.५५ प्रतिशत हिस्सा बागमतीमा रहेको छ ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको पहिलो महिनामा जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ बराबरको बीमा … Continue reading बागमतीको कब्जामा जीवन बीमा व्यवसायको आधा हिस्सा, सावधिक बीमामा बढ्दो आकर्षण